आर्थिक सहयोगीहरू
लुम्बिनी:तथ्यजाँच सन् २०२५ फेब्रुअरीदेखि सञ्चालनमा छ।
नेपाल:तथ्यजाँचको प्राविधिक सहयोगमा सञ्चालन शुरू गरिएको लुम्बिनी:तथ्यजाँचमा लुम्बिनीसँग सम्बन्धित मिथ्या सूचनाहरूको तथ्यजाँच गरिन्छ। हालसम्म यसलाई स्वयंसेवी हिसाबले सञ्चालन गरिएको छ।
नेपाल:तथ्यजाँचमा प्रकाशित लुम्बिनीसँग सम्बन्धित तथ्यजाँचहरू यसमा पुन:प्रकाशन गरिन्छन्।
Our Funders
LumbiniFactCheck.org is in operation since February 2025.
We fact-check misinformation relevant to Lumbini Province of Nepal. This site is in operation with technical support from NepalFactCheck.org.
Until now, the operation is not funded and run by voluntary service.
It also republished Lumbini-relevant fact checks from NepalFactCheck.org.